खुमन र रमिलाको ‘पशुपतीमा’ बोलले तीन दिनमै तहल्का मच्चायो

लण्डन । हरेक बर्ष हरितालिका तिजको अवसरमा दर्शक श्रोताको मन जित्ने गीत निकाल्दै आएका गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ तीज गीत सार्वजनिक भएको छ । खुमन र रमिलाको आवाजमा सजिएको ‘पशुपतीमा’ बोलको गीत केही दिन अघी मात्रै सार्वजनिक भएको हो । सार्वजनिक भएको केही दिनमा नै गीतले निकै चर्चा बटुलिरहेको छ । … Continue reading खुमन र रमिलाको ‘पशुपतीमा’ बोलले तीन दिनमै तहल्का मच्चायो